महासंघ अध्यक्ष श्रेष्ठले गरे पदबहाली
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् । पदभार ग्रहण अघि