नेपाल–स्पेन आर्थिक सहकार्यबारे छलफल, स्पेनीस लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि अध्यक्ष ढकालको आमन्त्रण
काठमाडौं । स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल–स्पेन आर्थिक सहकार्यका सम्भावनाबारे व्यापक छलफल भएको छ । बुधबार भएको कार्यक्रममा सहभागी भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनीस व्यवसायी,