समसामयिक प्रस्ताव पारित गर्दै एमालेको विधान महाधिवेशन आज सम्पन्न गर्ने तयारी
काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (आइतबार) सम्पन्न गर्ने तयारी गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको महाधिवेशन तेस्रो दिन हो । एमाले नेताहरूका अनुसार महाधिवेशन आजै साँझसम्म समसामयिक प्रस्ताव पारित गर्दै टुंगोमा