मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदसम्बन्धी बिधेयकका बिषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषदसम्बन्धि विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिव नभएको बताए । उनले विभिन्न संसदीय