काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार साँझ ८ बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये ११० मा (रास्वपा), कांग्रेस १३, नेकपा एमाले १०, नेकपा ७, श्रम संस्कृति ६ राप्रपा २, उनेपा १, प्रलोपा १, जसपा १ र स्वतन्त्रका १ जना उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यसैगरी रास्वपा ३, कांग्रेस २ र नेकपाका १ जना उम्मेद्वार विजयी भइसकेका छन् ।




















