काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा ७ जना र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने प्रक्रिया अघि बढाइएको छ।
पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २८ जनाको नाम केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरिएको हो। सचिव महेश बस्नेतका अनुसार प्रस्तावित नामबाहेक थप केही नेताको नामसमेत केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।
मनोनयनका लागि प्रस्ताव गरिएका नामहरू:
१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डंगाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा जी. गुरुङ
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खत्री
१६. महमुद इष्ट्याक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दिपक साउद
२१. जया गोले
२२. बाबी चाम्लिङ
२३. श्रीप्रसाद शर्मा
२४. धर्म निरौला
२५. ध्रुवराज बिष्ट
२६. अर्जुन राई
२७. धर्म गिरी
नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्य मनोनीनत गरेको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा मनोनीत प्रस्ताव गरिएकाहरूका नेताहरु
१. ईश्वर पोखरेल
२. प्रदीप ज्ञवाली
३. देवराज घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. लालबाबु पण्डित
६. थममाया थापा
७. काशीनाथ अधिकारी




















