काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह जीको जारी खेलमा इरान र न्युजिल्यान्ड बराबरीमा रोकिए ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी गरेका इरान र न्युजिल्यान्ड दोस्रो हाफमा २–२ को बराबरीमा रहेका हुन् ।




















