काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार पक्राउ गरेको छ
श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार पक्राउ गरेको हो ।
बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा ४६ वर्षीय श्रेष्ठ काठमाडौंको कागेश्वरी मनहरा- ५बाट पक्राउ परेको प्रहरीको भनाइ छ ।



















