काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।
हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त सूची आज प्रकाशन भएको हो ।
यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।
यस्तो छ शासकीय सुधारका सय कार्यसूची




















