सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान बुलेटिन निकालेर मार्च १ देखि यस वर्षको जाडोयाम अन्त्य भई प्री–मनसुन ‘सिजन’ सुरु भएको जनाएको हो । (रासस)
१७ फाल्गुन २०७७, सोमबार