काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन शुरु गर्नु भएको छ । प्रतिनिधिसभा विघटन भएपछि नागरिकको चासो बढेपछि त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको हो ।
सरकारको पछिल्लो कदमले नेकपाभित्रकै अर्का खेमाका नेताहरु नागरिकमा भ्रम फैलाउन र प्रधानमन्त्री ओलीलाई किनारा पार्ने दूस्प्रयासमा लागेपछि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत नागरिकलाई प्रष्ट पार्दै हुनुहुन्छ ।