काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्यलाई पठाइएको छ ।
सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए ।
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई कार्यरत छन् । यस्तै ट्राफिक प्रहरी प्रमुखमा जनक भट्टराईलाई सरुवा गरिएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले शुक्रबार गरिएको सरुवाको पूर्ण सूची यस्तो छ :





















