प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा द्वीप प्रज्ज्वलन गर्दै सर्वसाधारण । तस्बिर : रासस
३२ जेष्ठ २०७७, आइतबार