समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिनाका साथै हिमाली दृश्य अवलोकन गर्दै विदेशी पर्यटक । पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पुग्न सकिन्छ । तस्वीरः राधिका कँडेल/ रासस