काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए ।
समसामयीक प्रस्तावमा नोवल कोरना भइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक कदम चाल्न र वुहान सहरमा रहेका नेपालीहरुलाई आपतकालिन रुपमा उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा पेस भएर पारित भएको समसामयीक प्रस्तावमा २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकासित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ ।
११ बुँदे प्रस्ताव यस्ता छन् –





















