पर्साको पर्सागढी नगरपालिकामा बुधबार अत्याधुनिक उपकरणको पुयोग गरी धान काट्दै किसान । नेपाल सरकारले कृषि उपकरण खरिदमा कर छुट दिएपछि पर्सा जिल्लामा अत्याधुनिक उपकरणको उपयोग बढ्दै गएको छ । पर्सामा यस वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टनको दरले २ लाख २५ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको कृषिज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले जानकारी दिए । तस्वीर : रासस