चुलाचुली, इलाम,
![/fi6«kltåf/f kmfNu'gGbsf] zflns cgfj/0f /fi6«klt ljBfb]jL e08f/Ln] Onfdsf] r'nfr'nL ufpFkflnsf–! sdndf /x]sf] dxfu'¿ kmfNu'gGb ax'eflifs kf7zfnfsf] kl/;/df lgld{t /fli6«o lje"lt kmfNu'gGbsf] zflns cgfj/0f ug'{x'Fb} . tl:a/ M o1/fh cfªb]Da], bds-emfkf_, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1511691117293_YA_Jhapa_112617_1-200x150.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको नवनिर्मित शालिक अनावरण गर्नुभएको छ ।
फाल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वाषिकोत्सव समारोहका अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा महागुरुको उक्त शालिक निर्माण गरिएको हो ।

























