राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा महाधिवेशनबाट ९८ केन्द्रिय सदस्यहरु बिजयी भएका छन् । राप्रपा एकिकरणका लागि महत्वपुर्ण भुमिका खेलेका बुद्धिमान तामाङ्गले सर्वाधिक मत पाएर विजयी भएका हुन भने दोस्रो स्थानमा विक्रम पाण्डे र तेस्रो स्थानमा सञ्चारकर्मी तथा लोकगायिका कोमल ओली छिन् । त्यसैगरि सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दका पुत्र दुवै केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
खुल्ला तर्फ महिला पुरुष
बुद्धिमान तामाङ्ग १९२८
बिक्रम पाण्डे १९२६
कोमल ओली १८५७
डा. धवल शम्शेर राणा १७३१
राजेन्द्र लिङ्गदेन १६६४
जयन्त चन्द १५७९
सुनिल ब. थापा १५५१
राजीव पराजुली १५४२
प्रेम वलायर १४३९
धु्रब ब. प्रधान १३१९
हेमजोङ्ग गुरुङ ११८९
दिपक ब. सिंह ११८३
भुवन कुमार पाठक ११७४
गोविन्दराज खनिया ११६९
राजेश गिरी ११२८
बिक्रम ब. थापा १०९३
दिलविकास रायमाझी १०९०
रबीन्द्र प्रताप शाह १०६६
प्रेम ब. भण्डारी १०४२
जगत प्रसाद गौचन १०३३
सगुन सुन्दर लावती ९२५
भक्ति प्रसाद सिटौला ९६०
पस्कर ढुङ्गेल ९४२
राजाराम बर्तौला ९३९
रेशम ब. लामा ९३३
भरत गिरी ९२६
गोपाल दाहाल ८९८
उद्धब थापा ८८४
शुशिल कुमार श्रेष्ठ ८८३
राम ब. शाह ८८३
प्रा. डा. जयन्तनाथ खनाल ८५६
मोहन श्रेष्ठ ८५४
निरन्जन थापा ८५०
निकण्ठ काफ्ले ८३६
विष्णु विक्रम थापा ८०५
तोरण ब. गुरुङ्ग ७७९
श्याम ब. शाही ७७३
मनोज कुमार प्रधान ७७१
कृष्ण प्रताप मल्ल ७६४
मधेसी महिला
नवोदिता चौधरी १४१०
पुर्णदेवी शाह १२६३
भिमा यादव १०३१
मिना झा १०२७
राजेश्वरी देवी शाह ९१९
आदिवासी जनजाति महिला
जिवयकला राई १२७६
दिलमाया तामाङ्ग १२५१
आशा लामा ९३७
सयन्द्र वास्तवा ९१२
निर्मला श्रेष्ठ ७९७
सुनिता कुरुवाङ्ग ७३०
उत्पीडित महिला
मिना स्वर्णकार १०७६
गंगा वि.क. १०३१
मुस्लिम महिला
मदिना खातुन मिया १३४९
कर्णाली पिछडिएको क्षेत्र महिला
शोभा शाही १४२८
सविना कुमारी सिंह शाह १२४६
थारु महिला
राम हुलारी चौधरी ८१०
खुल्ला महिला
कुन्ती कुमारी शाही १८४८
रेखा थापा १६०३
मिरा राणा १४५२
प्रेना मल्ला १३३१
प्रतिभा राणा –हाला जापानको लागि राजदुत सिफरिस) १२८३
दुर्गा श्रेष्ठ ११८४
मीना सुवेदी ११५५
रोशन कार्की ११४९
विन्दु अधिकारी पहाडी ९३९
सरोज शर्मा ७९८
कमलादेवी शर्मा ७८९
सिता लुईटेल ज्ञवाली ७३०
कान्ता भट्टराई ७२९
लिलादेवी श्रेष्ठ ७११
यवती कार्की ६९७
पुजा राणा ६७३
मधेसी पुरुष÷ महिला
बृजलाल प्रसाद यादव ८९४
चन्द्रेश्वर प्रसाद यादव ८५५
ताडिर अलि ८२०
हरिनारायण यादव ८१२
मोहन प्रसाद यादव ७६३
दिनेश कुमार शाह ७५४
प्रल्हाद प्रसाद शाह ७४१
आदिवासी जनजाति महिला÷पुरुष
डा. भिमसेन गुरुङ्ग ९६५
फत्तेह सिंह थारु ८३९
आङनिमा शेर्पा ७५७
दिपक कुमार राई ७४१
राजेन्द्र गुरुङ ७३२
लालकुमार लामा ७०४
मुजुङ्ग गरुङ्ग ६८४
राजेन्द्र प्र. श्रेष्ठ ६४०
प्रविण चाम्लिङ ५७१
द्वन्द्वपिडित महिला÷पुरुष
गिरिधा परियार ६५२
भक्त ब. वि.क. खपाङ्गी ५३६
मुस्लिम पुरुष÷महिला
सलाउद्दिन जसगढ ९२७
इश्तिया अहमद खाँ ६७५
कर्णाली पिछडिएको क्षेत्र महिला÷पुरुष
धन बहादुर बुढा १२०३
प्रेम ब. शाही ११५५
थारु महिला÷पुरुष
गिरिधारी प्रसाद चौधरी ११६९
प्रवास पुरुष ÷महिला
प्रेम कुमार श्रेष्ठ ९६८
सुशान्त प्रसाद भद्रा ६५४