एनएमबी बैंकमा भिडियो कल मार्फत पाँच मिनेटमै विदेशबाट समेत खाता खोल्न र सञ्चालन गर्न सक्ने
काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । बैंकले आज पत्रकार सम्मेलन गरेर सो योजना सार्वजनिक गरेको हो । एनएमबी बैंक नेपाली बैकिङ्ग