माओवादी केन्द्रका प्रभावशाली नेता पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले प्रदेश नम्बर ५ लाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव आए विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् । विपक्षमा भोट हाल्दा पार्टीले कार्बाही गरेपनि आफुलाई फरक नपर्ने बताएका छन् । शुक्रबार एक