राष्ट्रिय मान्यताप्राप्त दललाई अनुदान दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दललाई अनुदान दिने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार गत निर्वाचनमा प्राप्त मतको आधारमा राष्ट्रिय दललाई