केन्द्रीय कमिटीको सूचीमा अटाएनन् एमाले सचेतक विशाल भट्टराई (केन्द्रीय सदस्यको सूचीसहित)
चितवन । १०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई केन्द्रीय कमिटीमा नहटाउनुलाई धेरैले आश्चर्य