डुबानपछि कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण
काठमाडौं । डुवानबाट बचाउन भन्दै सरकारले खोला किनारका हटाएका सुकुम्वासी मध्ये कतिपय होल्डिङ सेन्टरमा राखेको छ । तर अविरल वर्षाका कारण होल्डिङ सेन्टर नै डुवानमा परेर सुकुम्वासीको विजोक भएपछि सरकारको चर्को आलोचना भएको छ । यसैवीच डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी