वीरगन्जमा हैजाको प्रकोप : दुई जनाको मृत्यु, सयौ विरामी भएपछि विद्यालय दुई दिनका लागि बन्द
पर्सा । हैजाको प्रकोप फैलिँदै गएपछि पर्साको वीरगन्ज क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था आइतबार र सोमबार दुई दिनका लागि बन्द गरिएको छ। वीरगन्ज महानगरपालिकाले समुदायस्तरमै संक्रमण फैलिएको भन्दै यस्तो निर्णय लिएको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै सबै