हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोले अन्तर्राष्ट्रिय नारी दिवस मनायो
अमेरिका । नारीहरुको सम्मानका लागि हरेक वर्ष झै यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । सन १९१० बाट शुरु भएको यो दिवसले यस वर्ष ११५औं बसन्त पार गरेको छ । हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोले