अमेरिका–इरान तनाव चर्कियो, अमेरिकी हवाई हमलापछि इरानले हर्मुज जलमार्ग बन्द गर्यो
काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकाले शनिबार राति इरानका सैन्य संरचनामाथि व्यापक हवाई हमला गरेपछि इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इरानले साइप्रसको झन्डा बोकेको एक कन्टेनर