श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय माग गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले पार्टी अध्यक्ष राईलाई बोल्ने समय दिएपछि उनले प्रधानमन्त्री र मन्त्रीहरू नियमित रूपमा संसदमा उपस्थित