६६ दिनमा सकियो फिल्म ‘पाँच पाण्डव’को छायांकन
काठमाडौँ । निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म पाँच पाण्डवको छायांकन सम्पन्न भएको छ। चैत २ गतेबाट सुरु गरिएको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ। छायांकन सम्पन्न भएको अवसरमा निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काटेर उत्सव