दुई बर्षसम्म पनि प्रयोग नभएका उपकरण फिर्ता लिएर अर्को अस्पतालमा पठाउने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई बर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग