काठमाडौँमा आजबाट स्मार्ट लकडाउन, के के गर्न पाइन्छ र के के गर्न पाइँदैन ?
काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय