व्यक्ति र संस्थालाई तिर्नुपर्ने रकम स्मार्ट टेलिकमले नै व्यहोर्नुपर्ने
काठमाडौं । अनुमतिपत्र नविकरण नगरेका कारण स्वतः खारेज भएको स्मार्ट टेलिकम प्रालिले व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने दायित्व पनि सो प्रालिले नै व्यहोर्नु पर्ने भएको छ । स्मार्ट टेलिकम प्रा.लि.को सबै सम्पत्ति नियन्त्रणमा लिएको सरकारले व्यक्ति र संस्थालाई तिर्नुपर्ने दायित्व उसैको