नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई स्टार्टअप समिटको उपाधि
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ठकुरी तथा दिया शाक्यले स्टार्टअप समिट नेपालको उपाधि जितेका हुन् । सोमबार राजधानीमा