रामेछापमा ‘नेकपा एस’ र प्युठानमा रास्वपाका नेता एमालेमा प्रवेश
मन्थली । तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस) रामेछापका उपसचिव गणेशबाबु खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ अन्तर्गत उनी पार्टीमा फर्किएको जनाएको छ। यसअघि पनि तीर्थ श्रेष्ठसहितका नेता एमालेमा प्रवेश गरिसकेका थिए। खड्कालाई एमाले