एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले दिए खादा ओढाएर बधाई
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा बादल एक्लो उम्मेदवार बनेपछि उनी निर्विरोध चयन भएका हुन्। संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो। तर, सांसद