दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण विभागले दुवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको