सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामै १० हजार ५ सय रुपैयाँले सस्तो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो