पोल नसार्ने खुट्टा भाँचिदिन पूर्वाधारमन्त्री लम्सालको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा दिएको अभिव्यक्तिले विवाद उत्पन्न गरेको छ। आयोजनास्थलमा निर्माण कार्यमा अवरोध गरिरहेको भन्दै बिजुलीको पोल सार्ने ठेकेदारप्रति उनले ‘खुट्टा भाँचिदिनुस्’ भन्ने निर्देशन दिएका हुन । आइतबार आयोजना क्षेत्रको स्थलगत निरीक्षणमा