कोमल वलीको नयाँ तीज गीत ‘सुनिदेऊ शिव’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । लोकप्रिय गायिका कोमल वलीले यस वर्षको तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘सुनिदेऊ शिव’ शीर्षकको उक्त गीत बिहीबार सार्वजनिक भएको हो । यो गीत कोमल वलीकै पुरानो हिट गीत ‘भेटिएन कोही’ को परिमार्जित संस्करण हो ।