पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण
सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी – ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गरेकी छिन् । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड