सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी, आज पनि १६ सय बढ्यो
काठमाडौं । सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२