सुन काण्ड र सुधन प्रकरणबाट जनताको ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेको विषयमा तीव्र बहस भएको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा नेताहरूले सरकारमाथि गम्भीर आरोप लगाउँदै मन्त्रीहरूको ‘सुन प्रकरण’ र सुधन गुरुङ सम्बन्धी विवादबाट जनताको ध्यान मोड्न सुकुम्बासी