सुकुम्बासी बस्ती भत्काउँदा जनताको पीडा बेवास्ता भइरहेको छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा आइतबार सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत उनले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्नु अमानवीय