विस्थापित सुकुमबासीबारे सरकारको निर्णयप्रति एमालेको आपत्ति
काठमाडौं । नेकपा एमालेले विस्थापित सुकुमबासीबारे सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको निर्णयलाई “अमानवीय” भन्दै आलोचना गरेका हुन्। बरालले सरकारले बिना तयारी सुकुमबासीहरूलाई बसोबास गरिरहेको स्थानबाट हटाएको आरोप लगाए। सरकारले तीन