नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी पाएँ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गरिने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले दुवै देशबीच सीमा सम्बन्धी विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री