अध्यक्ष राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका ६ नेता आफैले दिए राजीनामा
काठमाडौं । अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न हिजो २४ घण्टे अल्टिमेटम दिएका जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ नेताले आज सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष राउतलाई लिखित राजीनामा बुझाउनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमतनिकट युवा