सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी अवरुद्ध
काठमाडौं । गत १४ पुसपछि पुनः मकवानपुरको सिम भञ्ज्याङमा हिमपात भएको छ । बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ । सिम भञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन