आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओद्वारा छलफलका लागि बोलावट
काठमाडौं । छठ पर्व सकिएलगत्तै आन्दोलन सुरु गर्ने घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले छलफलका लागि बोलाएका छन्। प्रसाईंले आइतबार सम्पादकहरूसँगको भेटघाट कार्यक्रममार्फत आफूले गर्न लागेको आन्दोलनबारे जानकारी दिएका थिए। सो अवसरमा