बुद्ध जयन्तीकै दिन सरकारले भत्कायो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
काठमाडौं । बुद्ध जयन्तीकै दिन सरकारले काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ। २०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते, वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका