सोविताको स्पष्टीकरण : ‘प्रधानमन्त्रीसँग गएका होइन, सहभागी भएको कार्यक्रममा गएका धेरै नेपाली फर्किएका छैनन्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको आफूले नभनेको स्पष्टिकरण दिएकी छिन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीसँगै गएको होइन, सो कार्यक्रममा सहभागी हुने बहानामा गएर