लिपुलेकबारे चीन–भारत सहमति राष्ट्रियतामाथिको गम्भीर प्रहार : माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकसम्बन्धी चीन र भारतबीचको सहमति नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथिको सिधा प्रहार भएको कडा टिप्पणी गरेको छ । शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएपछि आकस्मिक समयमा बोल्दै पार्टीका सांसद जगप्रसाद शर्माले लिपुलेक प्रकरणलाई केवल भूमि अतिक्रमणको